२८ जेठ २०८३, बिहीबार

कपिलवस्तुको बिजयनगरमा ज्वाईंलाई हराउँदै एमालेबाट ससुराले जीते चुनाव

बैशाख ३१, २०७९
कपिलवस्तुको बिजयनगरमा ज्वाईंलाई हराउँदै एमालेबाट ससुराले जीते चुनाव

कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा १ मा ज्वाईंलाई  हराउँदै ससुरा  विजयी भएका छन्।

 नेकपा एमालेबाट ससुरा ईन्द्र  थारु र उनका ज्वाइँ जनता समाजवादी पार्टीबाट बुधराम थारुबीच प्रतिस्पर्धा रहेको थियो।

 ज्वाइँ बुधरामलाई ३७२ मतले पछि पर्दै इन्द्रले जीत हात पारेका हुन्। 

ईन्नर थारुले ८७३ मत प्राप्त गर्दा बुधराम थारुले ५०१ मत प्राप्त गरेका छन्। 

निवर्तमान अध्यक्ष समेत रहेका थारु पुन अध्यक्षमा निर्वाचित भए पश्चात् उनका समर्थकहरूले र्‍याली सहित खुसीयाली मनाएका छन्। 

त्यसैगरि महिला सदस्यमा दमन्ती राना,दलित महिला सदस्यमा जुगुरी परियार,खुल्ला सदस्यहरूमा तिजमान राई र त्रिबेनि कोरीले बिजय हासिल गरेका छ्न् ।

 निर्वाचन अधिकृतको कार्यालयले थारुलाई विजयी भएको आधिकारिक घोषणा भने गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्