०१ असार २०८३, सोमबार

पाल्पाको रामपुरमा कांग्रेसका थापाको अग्रता, एमाले पछिपछि

बैशाख ३१, २०७९
पाल्पाको रामपुरमा कांग्रेसका थापाको अग्रता, एमाले पछिपछि

पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापाले अग्रता लिएका छन् ।  

उनी १ हजार ३६१ मतका साथ अग्रस्थानमा छन् ।

थापालाई पछ्याइरहेका नेकपा  एमालेका शिव अर्यालले १ हजार ३३२ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी दुर्गादेवी राना १ हजार ३३७ मतसहित अगाडि रहेकी छन् । 

उनलाई नेपाली कांग्रेसकी बालकुमारी थापाले १ हजार ३३२ मतसहित पछ्याइरहेकी छिन् । रामपुरमा गठबन्धनबाट मेयर र उपमेयरमै कांग्रेसको भागमा परेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्