२१ जेठ २०८३, बिहीबार

यी हुन् शुक्रबार मतदान स्थगित भएका केन्द्र, १९ स्थानमा पुनः मतदान तय [सूचीसहित]

बैशाख ३१, २०७९
यी हुन् शुक्रबार मतदान स्थगित भएका केन्द्र, १९ स्थानमा पुनः मतदान तय [सूचीसहित]

निर्वाचन आयोगले शुक्रबार ८५ केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । विभिन्न प्रदेशका ४४ मतदान स्थलका केन्द्रहहरुमा निर्वाचन स्थगित भएको हो । दुई पक्षीय झडपका साथै धाँधलीको प्रश्न उठेपछि मतदान स्थगित हुन पुगेको थियो । 
मतदान स्थगित भएकामध्ये १९ केन्द्रमा आयोगले पुनः मतदानको मिति तय गरेको छ। मतदन अधिकृतहरुले आवश्यक सहमति जुटाएर पुनः निर्वाचनको मिति तोकी सूचना प्रकाशित गरेका हुन् । ती मतदान केन्द्रहरुमा आइतबार, सोमबार र मंगलबार मतदान गर्नेगरी तय गरिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्