२५ जेठ २०८३, सोमबार

टीकापुरमा रेशम चौधरीको पार्टीको प्यानल नै विजयी

बैशाख ३१, २०७९
टीकापुरमा रेशम चौधरीको पार्टीको प्यानल नै विजयी

 गत पुस २० गते मात्रै दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकामा विजयी यात्रा शुरूवात गरेको छ ।

सत्तारुढ गठबन्धनसहित पुराना दलहरूका उम्मेदवारहरूलाई पछार्दै नगरपालिकाको वडा नं. ५ मा वडाध्यक्षका उम्मेदवार वीरबल थारुसहित उनको पूरै प्यानल फराकिलो मतान्तरकासाथ विजयी भएको हो ।

वडाध्यक्षमा वलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्