
ललितपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनाअनुसार गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेस नेता चिरीबाबु महर्जनले मेयर पदमा झण्डै दोब्बरको अग्रता बनाएका छन् ।
६०० मत गन्दा उनले ३२६ मत पाएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले मात्र १८१ मत पाएका छन् ।