
सिरहा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा जनता समाजवादी पार्टीका महेश कुमार यादव विजयी भएका छन् ।
यादवले ५ सय ११ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका राजदेव यादवले ४ सय ११ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका झुगुर यादवले १ सय ४५ र नेकपा एकीकृत समाजवादीले १ सय ३४ मत प्राप्त गरेका छन् ।