३२ असार २०८३, बिहीबार

हनुमाननगर कंकालिनीमा जनमत पार्टीको अग्रता

हनुमाननगर कंकालिनीमा जनमत पार्टीको अग्रता

सप्तरीको हनुमाननगर कंकालिनीको नगर प्रमुख र उपप्रमुखमा जनमत पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । 

जनमत पार्टीका नगर प्रमुखका उम्मेदवार वीरेन्द्र माझीले १ हजार ६ सय २२ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका उम्मेदवार शैलेशकुमार साहले ८ सय ९४ मत ल्याएका छन् ।

त्यस्तै नगर उपप्रमुखमा पनि जनमत पार्टीकै रेखादेवी मण्डलले १ हजार ६ सय २ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा समाजवादीकै सरितादेवी यादव सिपालिया ९ सय ६८ मतका साथ मण्डलसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्