०४ साउन २०८३, सोमबार
स्थानीय चुनाव

काठमाडौं महानगर : अग्रता फराकिलो बनाउँदै बालेन, कसको कति मत ?

काठमाडौं महानगर : अग्रता फराकिलो बनाउँदै बालेन, कसको कति मत ?

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ ।

जारी मतगणनामा मेयर पदका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन् ।

जारी मतगणना अनुसार बालेनले १ हजार २२८ मत पाएका छन् ।

३ हजार ६२७ मत गणना हुँदा एमालेका केशव स्थापितले ८७१ मत पाएका छन् ।

गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उमेदवार सिर्जना सिंहले ६९९ मत प्राप्त गरिन् ।

स्थापितभन्दा बालेन ३५७ मतले अघि छन् । यसअघि ३ हजार २५९ मत गणना हुँदा बालेन २१५ मतले अगाडि थिए ।

salt training

कमेन्ट गर्नुहोस्