२८ जेठ २०८३, बिहीबार

ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका हिमाल विक विजयी

ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका हिमाल विक विजयी

बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक ‘हिमाल’ विजयी भएका छन् ।

गठबन्धनको तर्फबाट चुनाव लडेका हिमालले कूल २ हजार २८५ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले कूल २ हजार ९० मत प्राप्त गरेका छन् ।  

गाउँपालिकाका सम्पूर्ण वडामा गठबन्धनको प्यानल नै विजयी भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्