१३ असार २०८३, शनिबार

रुपन्देहीमा राप्रपाका ३ वडाध्यक्ष विजयी

रुपन्देहीमा राप्रपाका ३ वडाध्यक्ष विजयी

रुपन्देहीका ३ पालिकामा जारी मतगणनामा राप्रपाका ३ वडाध्यक्ष विजयी भएका छन् ।

विजयी हुनेमा सिद्धार्थनगर नगरपालिका–२ का वडाध्यक्षमा छेदीलाल श्रीवास्तव, ओमसतिया गाउँपालिका–१ का वडाध्यक्षमा बेलबहादुर बराल र रोहिणी गाउँपालिका–१ का अबिद अली पठान विजयी भएका राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्