०४ साउन २०८३, सोमबार
स्थानीय चुनाव

भरतपुर अपडेटः रेनुको अग्रता कायमै, सुवेदीभन्दा ८० मतले अघि

भरतपुर अपडेटः रेनुको अग्रता कायमै, सुवेदीभन्दा ८० मतले अघि

चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । 

४८७७ मत गन्दा दाहालले १७२७ मत पाएकी छन् ।

दाहाललाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले १६४७ मत पाएका छन् । 

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन् । 

अहिले वडा नं. २ को मतगणना भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्