२१ असार २०८३, आइतबार

बुटवल उपमहानगरमा पाण्डेको अग्रता कायमै, भट्टराई पछिपछि

बुटवल उपमहानगरमा पाण्डेको अग्रता कायमै, भट्टराई पछिपछि

बुटवल उपमहानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता कायम राखेका छन् ।

राति ९ बजेको मतगणना अपडेट अनुसार उनले ४ हजार १२१ मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम भट्टराईले २ हजार ६१३ मत ल्याएका छन् । मतगणना जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्