०१ साउन २०८३, शुक्रबार
स्थानीय तह निर्वाचन

प्यूठान नगरपालिकाको मेयरमा माओवादीका विष्णुबहादुर योगी विजयी

प्यूठान नगरपालिकाको मेयरमा माओवादीका विष्णुबहादुर योगी विजयी

प्यूठान नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका विष्णुबहादुर योगी विजयी विजयी भएका छन् ।

योगीले ९ हजार ३२३ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय विराज विष्टले ७ हजार ८१६ मत पाएका छन् ।

यो गाउँपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसका देवेन्द्र बर्मा निर्वाचित भएका छन् ।

उनले ९ हजार ४९० मत पाउँदा उनका प्रतिस्पर्धी एमालेकी पवित्रा जिसीले ७ हजार १८२ मत पाएकी छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्