२४ असार २०८३, बुधबार

माडीमा माओवादी एमाले अघिअघि, माओवादी पछिपछि

माडीमा माओवादी एमाले अघिअघि, माओवादी पछिपछि

चितवनको माडी नगरपालिकामा मतगणना जारी रहेको छ । धेरैको ध्यान भरतपुरतर्फ हुँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनावी क्षेत्रमै रहेको माडीको नतिजालाई पनि उस्तै महत्वका साथ हेर्ने गरिन्छ । 

जहाँ हाल सम्म कुल १५९४४ गणना हुँदा मेयरमा एमालेको अग्रता कायम छ भने माओवादी दोस्रो स्थानमा छ । 

एमालेका उम्मेदवारले ७८९८ मत पाउँदा माओवादीका उम्मेदवारले ५७७१ मत पाएका छन् ।जहाँ मतान्तर २१२७ रहेको छ । उपमेयरमा भने काँग्रेसको अग्रता रहेको छ । माडीमा एकातिर एमाले र राप्रपा तथा अर्कोतिर सत्ता गठबन्धन रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्