०२ साउन २०८३, शनिबार
स्थानीय चुनाव

ललितपुर अपडेट- चिरीबाबु दोब्बर बढी मतले अगाडि

ललितपुर अपडेट- चिरीबाबु दोब्बर बढी मतले अगाडि

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । 

१३ हजार २१६ मत गन्दा महर्जनले ७४१० र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३१९२ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी शाक्यले ३८०० मतका साथ अग्रस्थानमा छिन् । माओवादीका बाबुराज बज्राचार्यले २३२६ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्