०५ साउन २०८३, मंगलबार
स्थानीय चुनाव

ललितपुर अपडेट- चिरीबाबु ४३२८ मतले अघि

ललितपुर अपडेट- चिरीबाबु ४३२८ मतले अघि

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । 

 १३ हजार ८१६ मत गन्दा महर्जनले ७७०२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३७४ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी शाक्यले ३९६५ मतका साथ अग्रस्थानमा छिन् । माओवादीका बाबुराज बज्राचार्यले २४५२ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्