
चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले २४६ मतान्तरले अग्रता कायम गरेकी छन् ।
२० हजार ८८ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६७९४ मत पाएकी छन् ।
नेकपा एमालेका विजय सुवेदीले ६५४८ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३३०९ मत पाएका छन् ।