१० साउन २०८३, आइतबार

स्याङ्जाको बिरुवामा एमाले विजयी

स्याङ्जाको बिरुवामा एमाले विजयी

स्याङ्जाको बिरुवा गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएको छ ।

एमालेबाट अध्यक्षका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका उम्मेदवार भगवती शर्मा विजयी भएको निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीले जानकारी दिए । 

विजयी भएका कुँवरले चार हजार ८७२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले चार हजार ७४६ मत ल्याए । 

त्यस्तै उपाध्यक्षमा भगवती शर्माले चार हजार ९३७ मत ल्याएर विजयी हुँदै गर्दा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्