२० असार २०८३, शनिबार

टोखामा २ भोटले पछि परिन् रजनी, अगाडि लागे प्रकाश अधिकारी

टोखामा २ भोटले पछि परिन् रजनी, अगाडि लागे प्रकाश अधिकारी

काठमाडौंको टोखा नगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी अगाडि लागेका छन् । 

तीव्र प्रतिस्पर्धा भइरहेको मतगणनामा मंगलवार साँझ प्रकाशले २ भोटले लिड गरिरहेका छन् ।

प्रकाश अधिकारीले ९ हजार ३५१ मत पाउँदा कांग्रेसकी रजनी थापाले ९ हजार ३४९ प्राप्त गरेकी छन् । मतगणना अन्तिम चरणमा पुगेको छ । 

उपमेयरमा कांग्रेसका मुरारी तामाङ अगाडि छिन् । २०७४ सालको चुनावमा टोखा नगरपालिकामा एमाले विजयी भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्