१२ साउन २०८३, मंगलबार

लोकतन्त्र प्रवर्धनका लागि अमेरिकाले रुसमा साढे २ लाख डलर लगानी गर्ने

जेठ ४, २०७९
लोकतन्त्र प्रवर्धनका लागि अमेरिकाले रुसमा साढे २ लाख डलर लगानी गर्ने

रुसमा लोकतन्त्रका मूल्यमान्यताको प्रवर्धनका लागि अमेरिकाले विभिन्न परियोजनामा साढे दुई लाख डलरसम्म लगानी गर्ने योजना बनाएको छ । 

रुसी सञ्चारमाध्यम आरटीले दिएको खबरअनुसार, अमेरिकाको परराष्ट्र मन्त्रालयले अमेरिकी मूल्यमान्यताका बारेमा रुसीहरूलाई बुझाउनका लागि खर्च गर्न खोजेको हो । रुसमा रहेको अमेरिकी दूतावासले यस विषयमा सूचना समेत प्रकाशित गरेको छ । 

पैसा पेलेर लोकतन्त्र सिकाउने अमेरिकी शैलीलाई विश्लेषकहरूले आलोचना गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्