२८ असार २०८३, आइतबार
स्थानीय चुनाव

काठमाडौं महानगर : बालेनले कटाए २० हजार मत, कसको कति ?

काठमाडौं महानगर : बालेनले कटाए २० हजार मत, कसको कति ?

काठमाडौं महानगरपालिकामा ५२ हजार ५१० मत गणना भएको छ ।

जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले २० हजार मत कटाएका छन् ।

बालेनले २० हजार २६ मतसहित अग्रता कायम राखेका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १० हजार ६३८ मत ल्याएका छन् । 

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत ल्याएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्