१४ असार २०८३, आइतबार
स्थानीय चुनावकाे नतिजा

मध्यबिन्दु नगरपालिकाको मेयरमा एमालेका भीमलाल, उपमेयरमा पूर्णकला निर्वाचित

मध्यबिन्दु नगरपालिकाको मेयरमा एमालेका भीमलाल, उपमेयरमा पूर्णकला निर्वाचित

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको मेयर र उपमेयरमा बहुमतसहित नेकपा एमाले विजयी भएको छ । 

मेयरमा भीमलाल अधिकारी १६ हजार २ सय १२ मत सहित निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्य गुरुङले १४ हजार ६ सय ४५ ल्याएका छन् ।

उपमेयरमा  एमालेकी पूर्णकला चौधरीले १६ हजार १ सय ५ मत सहित विजयी बनेका छन् । 

उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी १४ हजार ५ सय ६४ मत पाएकी छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्