१२ साउन २०८३, मंगलबार
स्थानीय चुनाव

भरतपुर अपडेट: रेनु ३ हजार मतले अघि

भरतपुर अपडेट: रेनु ३ हजार मतले अघि

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

३९ हजार ९६१ मतगणना हुँदासम्म दाहालले ३ हजार ५७ मतको अग्रता लिएकी हुन् ।

रेनुले १५ हजार १३४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ७७ मत पाएका छन् । 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६२५३ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्