२९ जेठ २०८३, शुक्रबार

मतगणना चल्दै गर्दा *बालेनका दाइलाई पुत्रीलाभ

मतगणना चल्दै गर्दा *बालेनका दाइलाई पुत्रीलाभ

काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको परिवारलाई सन्तान प्राप्ति भएको छ । ​बालेनका दाजुभाउजूलाई पुत्रीलाभ भएको हो । 

बालेन पछिल्लो अपडेटअनुसार काठमाडौं महानगर प्रमुखमा प्रतिस्पर्धी केशव स्थापित र सिर्जना सिंहभन्दा करीब दोब्बर मतले अगाडि छन् । 

*यसअघिको समाचारमा बालेनका दाजुलाई पुत्रिलाभ भएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । यसअघिको समाचारबाट पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छाैं । -सम्पादक

salt training

कमेन्ट गर्नुहोस्