२८ जेठ २०८३, बिहीबार

भरतपुर अपडेटः ३२८४ मतले रेनुको अग्रता

भरतपुर अपडेटः ३२८४ मतले रेनुको अग्रता

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् । ताजा मतपरिणामअनुसार कुल ५४ हजार २४४ मत गणना हुँदा दाहालको अग्रता ३२८४ ले अग्रता बनाएकी हुन् । 

मतपरिणामअनुसार रेनु दाहालले २० हजार ५५७ मत र एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ९०२ मत पाएका छन्।  
उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार १९ र राप्रपाकी हिमला गुरुङले १३ हजार ७१३ मत पाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्