२८ जेठ २०८३, बिहीबार

मुक्तिनाथ दर्शनका लागि उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

मुक्तिनाथ दर्शनका लागि उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको छ । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्