२८ जेठ २०८३, बिहीबार

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा ओली

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा ओली
फाइल तस्वीर।

स्थानीय तहको चुनावपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा देखिएका छन् । साहित्यिक पत्रकार संघले आइतवार काठमाडौंमा आयोजना गरेको ‘फर्गेट एस्टर्डे’ कविता संग्रहको विमोचन कार्यक्रममा ओली उपस्थित भएका हुन् । 

कवि मीना श्रेष्ठको कविता संग्रह विमोचन कार्यक्रममा सहभागी हुन ओली काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गएका हुन् । 

वैशाख ३० गतेको चुनाव र नतिजाबारे ओली बोलेका छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्