२४ जेठ २०८३, आइतबार

तनहुँको व्यासमा कांग्रेसका न्यौपानेको अग्रता कायमै, दीपकराज जोशी पछ्याउँदै

तनहुँको व्यासमा कांग्रेसका न्यौपानेको अग्रता कायमै,  दीपकराज जोशी पछ्याउँदै

तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले अग्रता कायम राखेका छन् । 

पछिल्लो मत परिणामअनुसार स्वतन्त्र रूपमा उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराज जोशी ४७२ मतले पछि परेका छन् ।  

२६ हजार ९१७ मत गन्दा कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेले ११ हजार २४ मत पाउँदा जोशीले १० हजार ५५२ मत पाएका छन् । 

व्यास नगरपालिकामा कुल ३० हजार २४७ मत खसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्