२१ जेठ २०८३, बिहीबार

मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ ।

बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिए ।

महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्