०९ साउन २०८३, शनिबार

लोकसेवा आयोगले तोक्यो परीक्षा केन्द्र

लोकसेवा आयोगले तोक्यो परीक्षा केन्द्र
फाइल तस्‍वीर

प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले अधिकृत नवौं तहको परीक्षाका लागि केन्द्र तोकेको छ । 

आयोगले २०७८ जेठ २७ गते प्रकाशित विज्ञापनका लागि लिखित परीक्षाका लागि परीक्षा केन्द्र र परीक्षा मिति तोकेको हो ।

यस्तो छ सूचना
 

salt training

कमेन्ट गर्नुहोस्