२४ जेठ २०८३, आइतबार

फोर्ब्स पत्रिका लेख्छ– युक्रेनको २० प्रतिशत भूभाग रुसको कब्जामा

जेठ १२, २०७९
फोर्ब्स पत्रिका लेख्छ– युक्रेनको २० प्रतिशत भूभाग रुसको कब्जामा

रुसले युक्रेनमा सैन्य कारवाही चलाएयता त्यहाँको २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको अमेरिकी पत्रिका फोर्ब्सले लेखेको छ । 

त्यो भनेको लगभग १२५ हजार वर्गकिलोमिटर क्षेत्र हो । 

फेब्रुअरी २४ मा रुसले कारवाही चलाउनुअघि युक्रेनको ४३ हजार वर्गकिलोमिटर अर्थात् ७ प्रतिशतमा रुसको नियन्त्रण थियो । तर विगत तीन महिनामा त्यो तीन गुणा बढेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्