२९ जेठ २०८३, शुक्रबार

नागरिक उड्ययन प्राधिकरणको प्रबन्धकमा २ कर्मचारीलाई बढुवा सिफारिस

नागरिक उड्ययन प्राधिकरणको प्रबन्धकमा २ कर्मचारीलाई बढुवा सिफारिस

नागरिक उड्डयन प्राधिकरणले २ कर्मचारीलाई प्रवन्धकमा बढुवा सिफारिस गरेको छ । 

प्राधिकरणको पदपूर्ति समितिले विष्णु प्रसाद अधिकारी र कैलाश कुमार शर्मालाई प्रबन्धकमा बढुवा गरेको हो । 

प्राधिकरणले बढुवाका लागि २०७८ असार ३१ गते सूचना प्रकाशित गरेको थियो । 

विज्ञापनमा दरखास्त दिने उम्मेदवारमध्ये उच्च अदालत पाटनको गत जेठ ४ गतेको फैसला बमोजिम योग्य र सबै सम्भाव्य उम्मेदवारहरूको अंक गणनाबाट अधिकतम अंक प्राप्त गरेकाले उनीहरूलाई सिफारिस गरिएको प्राधिकरणले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्