०५ साउन २०८३, मंगलबार

मन्त्रिपरिषदबाट पारित भयो बजेट, ४ बजे अर्थमन्त्रीले वाचन गर्ने

मन्त्रिपरिषदबाट पारित भयो बजेट, ४ बजे अर्थमन्त्रीले वाचन गर्ने

मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ ।

आइतवार दिउँसो २ बजे बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको उक्त बजेटलाई ४ बजे अर्थमन्त्री जनार्दन शर्माले दुवै सदनको संयुक्त बैठकमा वाचन गर्नेछन् । 

सरकारले आगामी आर्थिक वर्षका लागि करीब १७ खर्ब रूपैयाँको बजेट ल्याउँदै छ ।

बजेटमा कृषि र पूर्वाधारलाई प्राथमिकता दिइने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्