०९ साउन २०८३, शनिबार

कृषि कर्जामा ५ खर्ब वितरण गर्न लघुवित्त कोष स्थापना गरिने

कृषि कर्जामा ५ खर्ब वितरण गर्न लघुवित्त कोष स्थापना गरिने

आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारले लघुवित्त कोष स्थापना गर्ने भएको छ । 

यो कोषबाट कृषि कर्जामा लगानी गर्न ५ खर्ब विनियोजन भएको छ । 

अर्थमन्त्री जनार्दशन शर्माले आगामी आवको बजेट विनियोजन गर्दै अर्थमन्त्री उक्त लघुवित्त कोष स्थापना गरेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्