
सरकारले फलाम खानी रहेको धौवादीको प्रवद्र्धन गर्नुका साथै रुवीको पनि खोजी गर्ने भएको छ ।
धादिङको रुबीभ्यालीमा रहेको रुबी तथा पत्थरको खोजीलाई प्रोत्साहन गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताए ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको अर्थमन्त्री शर्माले बताए ।