१४ असार २०८३, आइतबार

चुरे संरक्षण गर्न २ अर्ब १७ करोड बजेट विनियोजन

चुरे संरक्षण गर्न २ अर्ब १७ करोड बजेट विनियोजन

राष्ट्रपति चुरे तराई मधेश संरक्षणका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

अर्थ मन्त्री जनार्दन शर्माले आज संघीय संसदको संयुक्त बैठकमा बजेट वक्तव्य पेश गर्दै उक्त कुरा बताएका हुन्।

salt training

कमेन्ट गर्नुहोस्