१३ असार २०८३, शनिबार

जलेश्वरमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने

जलेश्वरमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने

महोत्तरीको जलेश्वरमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदको संयुक्त बैठकमा बजेट वक्तव्य पेश गर्दै सम्भाव्यता अध्ययन गरिने बताएका हुन्।

salt training

कमेन्ट गर्नुहोस्