२३ असार २०८३, मंगलबार

प्रधानमन्त्रीको जिल्लामा मेडिकल कलेज खोल्न छुट्ट्याइयो बजेट

प्रधानमन्त्रीको जिल्लामा मेडिकल कलेज खोल्न छुट्ट्याइयो बजेट

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज खोल्ने कार्यक्रम बजेटमा समावेश भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया शुरू गर्ने बताएका हुन् । 

सरकारले नीति तथा कार्यक्रममा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेको थियो । 

धनगढीको गेटामा मेडिकल कलेज सञ्चालनमा आउन नसकेको बेला सरकारले डडेलधुरामा छुट्टै मेडिकल कलेज स्थापनाको कार्यक्रम बजेटमा समावेश गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्