63 shares
सरकारले आगामी आर्थिक वर्ष अतिविपन्न दलितका लागि १ लाख घर बनाइदिने भएको छ ।
यस्ता घर वातावरणमैत्री हुने पनि अर्थमन्त्री जनार्दन शर्माले आइतवार सार्वजनिक गरेको आगामी वर्ष २०७९/८० को बजेटमा उल्लेख छ ।