२४ जेठ २०८३, आइतबार

सिंहदरबारबाट ग्यास विस्थापन गरिने

सिंहदरबारबाट ग्यास विस्थापन गरिने

सरकारले आगामी आर्थिक वर्षदेखि सिंहदरबारबाट खाना पकाउने एलपी ग्यास सिलिण्डरलाई विस्थापन गर्ने घोषणा गरेको छ । 

यसका लागि ग्यास विस्थापन अभियान नै सञ्चालन गर्ने र बिजुलीको प्रवर्द्धन गर्ने योजना अगाडि सार्ने भएको हो । 

अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत उक्त घोषणा गरेका हुन् । 

सरकारले ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ भन्ने नाराका साथ ग्यासको प्रयोग न्यूनीकरण गर्ने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्