२३ जेठ २०८३, शनिबार

प्रहरीको नयाँ तलब– १५ प्रतिशत बढ्दा कुन पदकाले कति पाउँछन् ? [सूचीसहित]

जेठ १५, २०७९
प्रहरीको नयाँ तलब– १५ प्रतिशत बढ्दा कुन पदकाले कति पाउँछन् ? [सूचीसहित]

सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आव २०७९/०८० को बजेटमार्फत तलब वृद्धिको घोषणा गरिएको हो ।

बढेको तलब आगामी आवको शुरू (साउन)देखि लागू हुनेछ ।

अघिल्लो वर्ष तलब वृद्धि नगरेको सरकारले आर्थिक संकटका बावजुद पनि कर्मचारीको तलब बढाएको हो ।

प्रहरी कर्मचारीहरूले पनि आगामी साउनदेखि बढेको तलब पाउने छन् ।

हेर्नुहोस्, प्रहरीको बढेको तलब:

 


salt training

कमेन्ट गर्नुहोस्