३१ असार २०८३, बुधबार

शिक्षकको पनि तलब बढ्यो– कसको कति पुग्यो ? [सूचीसहित]

जेठ १५, २०७९
शिक्षकको पनि तलब बढ्यो– कसको कति पुग्यो ? [सूचीसहित]

सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आव २०७९/०८० को बजेटमार्फत तलब वृद्धिको घोषणा गरिएको हो ।

बढेको तलब आगामी आवको शुरू (साउन)देखि लागू हुनेछ ।

अघिल्लो वर्ष तलब वृद्धि नगरेको सरकारले आर्थिक संकटका बावजुद पनि कर्मचारीको तलब बढाएको हो ।

शिक्षकहरूले पनि आगामी साउनदेखि बढेको तलब पाउने छन् ।

हेर्नुहोस्, शिक्षकको बढेको तलब:

 


salt training

कमेन्ट गर्नुहोस्