०६ साउन २०८३, बुधबार
गठबन्धन बैठक

जिसस गठनमा पनि तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

जिसस गठनमा पनि तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

सत्तारूढ गठबन्धनको बैठकले जिल्ला समन्वय समिति (जिसस)को गठन गर्दा सहमति कायम गरेर गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार दिउँसो बैठकले चुनावी नतिजाको समीक्षा पनि गरेको थियो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले स्थानीय कार्यपालिकाको निर्वाचन र जिससको निर्वाचनमा गठबन्धनसम्बद्ध पार्टीहरूबीच सहमति कायम गरेर अगाडि बढ्न गठबन्धन सम्बद्ध दलका प्रदेश र जिल्लास्तरका समितिलाई निर्देशन गर्ने निर्णय भएको जानकारी दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्