१३ असार २०८३, शनिबार

युक्रेनको सेभेरोडोनेत्स्कको एक तिहाइ भाग रुसको नियन्त्रणमा

जेठ १७, २०७९
युक्रेनको सेभेरोडोनेत्स्कको एक तिहाइ भाग रुसको नियन्त्रणमा

युक्रेनको लुगान्स्क क्षेत्रमा रहेको सेभेरोडोनेत्स्क शहरको लगभग एकतिहाइ भाग रुसी सेना तथा लुगान्स्क जनगणतन्त्रका मिलिसियाहरूको पूर्ण नियन्त्रणमा रहेको जनगणतन्त्रका प्रमुख लियोनिड पाशेच्निकले बताएका छन् । 

मंगलवार बिहान एक विशाल औद्योगिक क्षेत्रसहित शहरको एकतिहाइ भाग रुसको नियन्त्रणमा पुगेको हो । 

शहरमा भीषण लडाइँ अझै पनि जारी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्