१३ असार २०८३, शनिबार

म्यानमारको राजधानीमा बम विस्फोट, एकको मृत्यु, ९ घाइते

जेठ १७, २०७९
म्यानमारको राजधानीमा बम विस्फोट, एकको मृत्यु, ९ घाइते

 म्यानमारको राजधानी याङ्गुनमा मङ्गलबार बम विस्फोट भएको छ । विस्फोटनमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अरु नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ । 

अत्यन्त व्यस्त रहेको बेला स्थानीय समय अनुसार दिउसो ३.२० बजे राजधानी याङ्गुनमा विस्फोटन भएको प्रहरीको भनाई छ । 

राजधानी स्थीत बसपार्क नजिकै विस्फोटन भएको हो । घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको  प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्