
सुर्दशन घिमिरे [ पर्यटक गाइड हुन् ।]
नेपाल सुन्दर प्रकृतीले भरिपूर्ण देश हो । विभिन्न रमणीय क्षेत्र र हिम श्रृङ्खलाले नेपालई विश्वमा नै चिनाएको छ । विश्वका ८ हजार भन्दा माथिका अग्ला ८ वटा हिमाल नेपालमा नै पर्छन् ।
त्यसभन्दा तलका ठूला हिमालहरु पनि नेपालमा नै छन् । यसै मध्येको हिमाल हो अन्नपूर्ण । विश्वका धेरै प्रर्यटकहरु यो हिमालको अवलोकन गर्न नेपाल आउँछन् ।
यो क्षेत्रका ट्रेक (पैदल यात्रा) गर्ने सबै भन्दा धेरै हुन्छन् । यो रुटलाई प्रर्यटकिय भाषामा एबीसी अर्थात अन्नपूर्ण वेस क्याम्प जाने बाटो भनिन्छ ।
त्यहि बाटोक केहि मनोरम दृश्यहरु

















