×

दिलनिशानी मगर
भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा...

भदौ ११, २०८१

देशभरिका मान्छेहरू काठमाडौं आएझैं, युरोपभरिका नेपालीहरू पोर्चुगल आउँछन् । देशले रोजगारी सिर्जना गर्न नसकेपछि विदेशमा सम्भावना खोज्न जानु सामान्य भए पनि श्रम...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा ...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही...

साउन १०, २०८१

नेपाली आकाशमा फिस्टे जहाजहरू उडेको देख्दा पनि ज्यान सिरिङ्ग हुन थालेको छ । यिनीहरूबाट ज्यानकै जोखिम महसुस हुन्छ । ज्यानलाई जोखिममा पार्नेहरू त जेलमा सुत्नुप...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दै...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्...

असोज १८, २०८०

भनिन्छ, समय सधैं उस्तै रहन्न। समयसँगै मान्छेको यात्रा र सपना फेरिन्छन्। सपनासँगै उसको भविष्य पनि फेरिन्छ। भविष्य फेर्न मान्छेले विभिन्न पेशा व्यवसाय गर्छन् ।&...

असार २७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । पार्किन्सनजस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट लामो समय...

असार २४, २०८०

तपाईंहरूले सर्पको छाला काडेको देख्नुभएको होला । कालो पाहाको छाला काडेको देख्नुभएको होला । राँगाको मासु खानेहरूले राँगाको छाला काडेको देख्नुभएको होला । ...

जेठ ३१, २०८०

एक बोतल रक्सीका लागि मान्छेहरू केसम्म गर्दैनन्, आफ्नै बाउलाई कोदालोले हानेर मार्छन् । अर्कातिर एक गाग्री पानीका लागि मान्छेहरू केसम्म गर्दैनन्, सिंगो जीवनभरि&nbs...

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरिका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग...

बैशाख २६, २०८०

उहिलेको जमानामा रेडियो नेपालमा 'म तिम्रो शहर छोडी टाढा जाँदैछु…' भन्ने गीत निकै सुनिन्थ्यो । त्यही गीतको झल्को दिनेगरी टोपबहादुर रायमाझी य...

बैशाख १३, २०८०

दिमागमा नकारात्मक कुरा धेरै खेल्न थालेपछि मैले केही समय स्तम्भ लेख्न छाडेको थिएँ । लेख्न बस्यो कि खाली मुखै छाड्न मन लाग्ने । एकप्रकारको जंगली स्वभाव देखापर्&z...

माघ ९, २०७९

पूर्वीय हिन्दू धार्मिक ग्रन्थहरूमा धनुषवाणको पौराणिक कथन निकै रोचक छ । ब्रह्माजीले भगवान् शंकरलाई धनुषवाण समर्पित गरेको कथन छ । त्यसपछि भगवान् शंकरले ईन्द्रलाई ...

पुस १५, २०७९

ब्राजिलका महान् फूटबलर पेलेको गएराति ८२ वर्षको उमेरमा निधन भएको छ । उनी र उनको परिवारप्रति हार्दिक श्रद्धा सुमन छ । पेलेजस्तो महान् खेलाडीको नाम राजनीतिमा घ...

असोज २९, २०७९

बालेनजी नमस्कार ! भगवान् भन्यो भनेर नरिसाउनुहोला । दुःखी–गरीबका लागि भगवान् बनेर आउनुभएको थियो । तपाईंको तुलना राजा वीरेन्द्रसँग भइरहेको थियो । ...