२२ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री देउवालाई भेट्न पुगे बालेन शाह

प्रधानमन्त्री देउवालाई भेट्न पुगे बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पुनः प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । केही दिनअघि देउवालाई भेटेका शाहले बिहीबार पुनः काठमाडौंमा देखिएको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधानका लागि देउवालाई भेटेका हुन् । 
सो क्रममा फोहोर व्यवस्थापनका लागि सहजीकरणका लागि शाहले देउवालाई आग्रह गरेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्