१२ साउन २०८३, मंगलबार

सलमान खानको हत्या प्रयास

जेठ २७, २०७९
सलमान खानको हत्या प्रयास

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास भएको खुलासा भएको छ ।

उनीमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रवार मुम्बईमा उनको हत्या प्रयास गरेको बताइएको छ । 
 

कमेन्ट गर्नुहोस्