०३ असार २०८३, बुधबार

भक्तपुरमा मिनीट्रकबाट खसेर हमालको मृत्यु

कात्तिक २०, २०७४
भक्तपुरमा मिनीट्रकबाट खसेर हमालको मृत्यु

भक्तपुर, ५ साउन - चाँगुबाट भक्तपुरतर्फ आउँदै गरेको बा १ क ८५५१ नंको मिनीट्रकबाट खसेर आज एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।Accident

चाँगुमा घर ढलानको काम सकेर फर्कँदै गरेका कामदार बोकेर भक्तपुरतर्फ आउँदै गरेको उक्त मिनीट्रक चाँगुनारायण नगरपालिका–५ ढुंगेपाटीमा आइपुग्दा ट्रकबाट खसेर सल्यान, लक्ष्मीपुर–७ का हमाल घर्ती मगरको मृत्यु भएको हो । ट्रकबाट खसेका सोही ठाउँका शशी श्रीष मगरलाई उपचारका लागि भक्तपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्